पर्यटकीय नगर जिरीः अब स्थानीय पाठ्यसामग्री कक्षा (१-८) पठनपाठन हुने
नगरपालिका दोलखा र बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.काठमाडौँको सहकार्यमा जिरी नगरपालिका दोलखा २०८० साल जेठ २६ गतेका दिन जिरी नगरपालिकामा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यसामग्री कक्षा १-८ लेखनका लागि १ दिने कार्यशाला सम्पन्न भएको भयो ।कार्यक्रमका मुख्य उद्देश्यरूः
क) जिरी नगरपालिका दोलखाको शैक्षिक सुधार विषयमा जनप्रतिनिधि, विज्ञ, प्रधानाध्यापक र शिक्षकहरूकाबीच अन्तर्क्रिया गरी विद्यालय शिक्षामा सुधार गर्न अभिप्रेरित गर्नु,
ख) स्थानीय पाठ्यक्रममा आधारित पाठ्यसामग्री तयार गरी कार्यान्वयन गर्नु,
ग)स्थानीय तहमा मातृभाषा शिक्षाका लागि आधार कानुनी आधार तयार गर्नुका साथै सचेतना अभिवृद्धि गर्नु ।
बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.की अध्यक्ष संगिता तामाङको अध्यक्षता र जिरी नगरपालिकाका प्रमुख श्री मित्रबहादुर जिरले आतिथ्य रहेको उक्त कार्यशालामा शिक्षा विज्ञ एवम सहजकर्ता डा.तोयानाथ खनाल, भाषाविज्ञ डा.लोकबहादुर लोप्चन, पत्रकार विवेक लोप्चनले सहजीकरण गर्नुभएको थियो ।उक्त कार्यक्रममा नगरपालिका उपप्रमुख कृष्णमाया बुढाथोकीका साथै नगरपालिकाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा पूर्व सांसद इन्द्रबहादुर खड्का, जिरेल भाषा विज्ञ टेकबहादुर जिरेलको उपस्थिति रहेको थियो ।
यस कार्यक्रममा जिरी नगरपालिकाअन्तर्गतका २८ विद्यालयका प्रधानाध्यापक र स्थानीय विषय पठनपाठन गर्ने शिक्षकहरूको सहभागिता रहेको थियो । एक दिने उक्त कार्यक्रमको उद्घाटन सत्रमा शैक्षि सुधार विषयक बहस कार्यक्रम सञ्चालन गरिएको थियो । पत्रकार विवेक लोप्चन सञ्चालित उक्त कार्यक्रममामा नगर प्रमुख मित्रबहादुर जिरेल, उपप्रमुख कृष्णमाया बूढाथोकी, शिक्षाविज्ञ डा.तोयानाथ खनाल, भाषाविज्ञ डा.लोकबहादुर लोप्चनले सहभागीको जिज्ञासा उपर प्रस्ट पार्नु भएको थियो ।
दोस्रो सत्रमा जिरी नगरपालिकाको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यसामग्री कक्षा १-८ तयार गर्न विषयवस्तु सङकलनका लागि फारम वितरण गरिएको थियो ।सोका लागि १-९ वडाहरूका शिक्षक, प्रअ र भाषाविज्ञ सम्मिलित समूह तयार गरी पाठ्यक्रममा आधारित तथ्य सङकलन गरिएको थियो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम प्रमुख प्रशासकीय अधिकृतसँगको सल्लाह पछि स्थानीय पाठ्यक्रममा आधारित कक्षा १-८ को पाठ्यसामग्री लेखन गर्ने तय भएको थियो ।तत्पश्चात जिरी नगरपालिकाको स्थानीय पाठ्यक्रमपर्यटकीय नगर जिरीः स्थानीय पाठ्यसामग्री कक्षा (१-८) लागू
नगरपालिका दोलखा र बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.काठमाडौँको सहकार्यमा जिरी नगरपालिका दोलखा २०८० साल जेठ २६ गतेका दिन जिरी नगरपालिकामा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यसामग्री कक्षा १-८ लेखनका लागि १ दिने कार्यशाला सम्पन्न भएको भयो ।कार्यक्रमका मुख्य उद्देश्यरूः
क) जिरी नगरपालिका दोलखाको शैक्षिक सुधार विषयमा जनप्रतिनिधि, विज्ञ, प्रधानाध्यापक र शिक्षकहरूकाबीच अन्तर्क्रिया गरी विद्यालय शिक्षामा सुधार गर्न अभिप्रेरित गर्नु,
ख) स्थानीय पाठ्यक्रममा आधारित पाठ्यसामग्री तयार गरी कार्यान्वयन गर्नु,
ग)स्थानीय तहमा मातृभाषा शिक्षाका लागि आधार कानुनी आधार तयार गर्नुका साथै सचेतना अभिवृद्धि गर्नु ।
बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.की अध्यक्ष संगिता तामाङको अध्यक्षता र जिरी नगरपालिकाका प्रमुख श्री मित्रबहादुर जिरले आतिथ्य रहेको उक्त कार्यशालामा शिक्षा विज्ञ एवम सहजकर्ता डा.तोयानाथ खनाल, भाषाविज्ञ डा.लोकबहादुर लोप्चन, पत्रकार विवेक लोप्चनले सहजीकरण गर्नुभएको थियो ।उक्त कार्यक्रममा नगरपालिका उपप्रमुख कृष्णमाया बुढाथोकीका साथै नगरपालिकाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा पूर्व सांसद इन्द्रबहादुर खड्का, जिरेल भाषा विज्ञ टेकबहादुर जिरेलको उपस्थिति रहेको थियो ।
यस कार्यक्रममा जिरी नगरपालिकाअन्तर्गतका २८ विद्यालयका प्रधानाध्यापक र स्थानीय विषय पठनपाठन गर्ने शिक्षकहरूको सहभागिता रहेको थियो । एक दिने उक्त कार्यक्रमको उद्घाटन सत्रमा शैक्षि सुधार विषयक बहस कार्यक्रम सञ्चालन गरिएको थियो । पत्रकार विवेक लोप्चन सञ्चालित उक्त कार्यक्रममामा नगर प्रमुख मित्रबहादुर जिरेल, उपप्रमुख कृष्णमाया बूढाथोकी, शिक्षाविज्ञ डा.तोयानाथ खनाल, भाषाविज्ञ डा.लोकबहादुर लोप्चनले सहभागीको जिज्ञासा उपर प्रस्ट पार्नु भएको थियो ।
दोस्रो सत्रमा जिरी नगरपालिकाको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यसामग्री कक्षा १-८ तयार गर्न विषयवस्तु सङकलनका लागि फारम वितरण गरिएको थियो ।सोका लागि १-९ वडाहरूका शिक्षक, प्रअ र भाषाविज्ञ सम्मिलित समूह तयार गरी पाठ्यक्रममा आधारित तथ्य सङकलन गरिएको थियो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम प्रमुख प्रशासकीय अधिकृतसँगको सल्लाह पछि स्थानीय पाठ्यक्रममा आधारित कक्षा १-८ को पाठ्यसामग्री लेखन गर्ने तय भएको थियो ।तत्पश्चात जिरी नगरपालिकाको स्थानीय पाठ्यक्रम शिक्षा प्रमुख केदारप्रसाद दाहालबाट प्राप्त भयो भने शिक्षक, प्रअ र भाषाविद्हरूबाट प्राप्त विषयवस्तुलाई अभिलेखन वा ट्रान्सक्रिप्सन गरिएको थियो ।
साथसाथै जिरी नगपालिकाको भौतिक, सामाजिक, आर्थिक, पर्यटकीय लगायत विविध सम्पदाको बारेमा गुगल सर्ज इन्जिनको प्रयोग गरी डिजिटल सामग्रीको पहुँचमा पुगिएको थियो । साथै नगरपालिकाको वेबसाइटबाट आधिकारिक र आवश्यक सामग्री लिइएको थियो । प्रमुखतः जिरी नगरपालिकाको प्रोफाइल २०७५ ले पाठ्यसामग्री तयार गर्न आधिकारिक दस्तावेजको कार्य गर्यो । यो पाठ्यासामग्री तयारीको अन्तिमतिर नगरपालिकाको आवधिक योजनाको मस्यौदा समेत डिजिटल कपी उपलब्ध भएको थियो ।
लेखकले तिनै सामग्रीको सङकलन, सम्पादनसहित पाठ्यक्रममा आधारित विषयवस्तुलाई पाठ्यसामग्रीको स्वरूप प्रदान गरेको हो ।
वि.सं.२०४९ को पाठ्यक्रममा १ विषयको रूपमा मातृभाषा वा स्थानीय विषय पठनपाठन गर्ने प्रबन्ध गरिएको थियो । तर कार्यान्वयनको पाटो भने प्रभावकारी हुन सकेको थिएन। बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.काठमाडौँ र जिरी नगरपालिकाको सहकार्यमा धेरै वर्षपछि यस नगरपालिकामा स्थानीय पाठ्यसामग्री तयार भई कार्यान्वयनमा गएको छ।
शिक्षा प्रमुख केदारप्रसाद दाहालबाट प्राप्त भयो भने शिक्षक, प्रअ र भाषाविद्हरूबाट प्राप्त विषयवस्तुलाई अभिलेखन वा ट्रान्सक्रिप्सन गरिएको थियो ।