
प्रदेश, “सरकारी काजकाजको भाषा” प्रस्तावित कार्यान्वयन योजना–२०80
डा.लोकबहादुर लोप्चन
क्र.सं. |
|
मुख्य आधार स्तम्भहरू |
कसले |
कसरी |
कहिले |
स्रोत |
अनुगमन |
१. |
नीतिगत र कानुनी प्रबन्ध (Policy Arrangements) |
क) भाषा ऐन, नियमावली र कार्यविधि (कार्ययोजनासहित) निर्माण, स्वीकृति र प्रमाणीकरण
|
बागमती प्रदेश, संस्कृति, पर्यटन र सहकारी मन्त्रालय |
विज्ञ समूहबाट मस्यौदा तयार गराई स्वीकृत गर्ने, गराउने |
असार अधिवेशन, २०८० |
संस्कृति, पर्यटन र सहकारी मन्त्रालय |
बागमती प्रदेश नीति तथा योजना आयोग, भाषा आयोग र अन्य आयोगहरू |
ख) प्रदेश सरकारको सरकारी कामकाजको भाषा लागू गर्ने निर्णय |
बागमती प्रदेश सरकार |
संस्कृति, पर्यटन र सहकारी मन्त्रालय प्रस्तावमा प्रदेश सरकारबाट निर्णय गरेर |
आ.व.२०८०।८१ देखि |
बागमती प्रदेश सरकार र संस्कृति, पर्यटन र सहकारी मन्त्रालय |
नीति तथा योजना आयोग, भाषा आयोग र अन्य आयोगहरू |
||
ग) शैक्षिक सत्र २०८० मा ११९ वटै स्थानीय तहहरूमा मातृभाषा/ स्थानीय विषयको पाठ्यक्रम निर्माण र पठनपाठन |
सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरू (११९), |
मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम बनाई अनिवार्य पठनपाठन गर्न मन्त्रीयस्तरीय निर्णय र निर्देशन । |
शैक्षिक सत्र २०८० देख बागमती प्रदेशभरि |
स्थानीय तहहरू (११९) |
सामाजिक विकास मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, भाषा आयोग |
||
२. |
संस्थागत/संयन्त्रगत प्रबन्ध (Institutinal Arrangements) |
भाषा, संस्कृति र कला शाखा स्थापना (संस्कृति, पर्यटन र सहकारी मन्त्रालय |
संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय, संस्कृति, पर्यटन र सहकारी मन्त्रालय
|
मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O and M Survey) गरी कार्यान्वयन गर्ने,
|
आ.व.२०८०।८१ साउनबाट लागू गर्ने |
सम्बन्धित मन्त्रालयहरू |
संसदीय समिति, भाषा आयोग र अन्य आयोगहरू |
क) प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गरी भाषिक अध्ययन, अनुसन्धान, विकास र विस्तारमा सहजीकरण |
संस्कृति, पर्यटन र सहकारी मन्त्रालय |
प्रज्ञा प्रतिष्ठान ऐन ल्याई प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गरी कार्यान्वयन गर्ने। |
आ.व.२०८०।८१ देखि |
बागमती प्रदेश सरकार |
भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान |
||
ख) प्रदेश विश्वविद्यालय स्थापना र तामाङ भाषा विभाग स्थापना, भाषिक योग्य जनशक्ति उत्पादन र सिफारिस भएका अन्य भाषा समेत |
बागमती प्रदेश सरकार, संस्कृति, पर्यटन र सहकारी मन्त्रालय |
प्रदेश विवि ऐन ल्याई स्थापना र भाषिक जनशक्ति तयारी । |
आ.व.२०८०।८१ बाट प्रारम्भ |
प्रदेश सरकार र संस्कृति, पर्यटन र सहकारी मन्त्रालय |
सङ्घीय शिक्षा, विज्ञान तथ प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग |
||
ग) भाषा, संस्कृति र कला फोकल पर्सन निर्धारण (स्थानीय तह) |
स्थानीय तह |
स्थानीय तहमा Focal Person तोक्ने । |
आ.व.२०८०।८१ साउनबाट लागू गर्ने |
स्थानीय तहहरू |
जिल्ला समन्वय समिति, संस्कृति, पर्यटन र सहकारी मन्त्रालय |
||
३. |
कार्यक्रम तथा बजेट प्रबन्ध ( Program and Budget Allocation) |
क) भाषा ऐन, नियमावली, कार्यविधि (योजनासहित) तयारी र कार्यान्वयन अभिमुखीकरण कार्यशाला (जि.स.स. प्रमुख, उपप्रमुख,स्थानीय तह प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, फोकल पर्सन, भाषिक सङ्घसंस्थाः तामाङ र नेवार भाषा )
|
प्रदेश सुशासन केन्द्र, जिल्ला समन्वय समिति (१३ जिल्लाहरू) |
जिल्लागत कार्यशाला ( प्रदेश सुशासन केन्द्र र सम्बन्धित जिससबाट) |
आ.व.२०८०।८१ पहिलो त्रैमासिक (साउन–असोज |
सामाजिक विकास मन्त्रालय (कार्यक्रम तथा बजेट) |
संस्कृति, पर्यटन र सहकारी मन्त्रालय, भाषा आयोग |
ख) आ.व.२०८०।८१ को वार्षिक नीति, कार्यक्रम र बजेटको प्रबन्ध (सामाजिक विकास मन्त्रालय)
|
संस्कृति |
पर्यटन र सहकारी मन्त्रालय |
आ.व.२०७९।८० असार अधिवेशन |
बागमती प्रदेश सरकार (आर्थिक तथा योजना मन्त्रालय) |
प्रदेश नीति तथा योजना आयोग, भाषा आयोग |
||
|
ग) सरकारी कामकाजको भाषा कार्यान्वयन अभिमुखीकरण र सहजीकरण कार्यशाला (२०८०/८१)
|
प्रदेश सुशासन केन्द्र, जिल्ला समन्वय समितिहरू |
जिल्लागत समूह बनाई कार्यशाला आयोजना गर्ने |
आ.व.२०८०।८१ पहिलो त्रैमासिक (साउन–असोज |
सामाजिक विकास मन्त्रालय, प्रदेश सुशासन केन्द्र, जिसस |
संस्कृति, पर्यटन र सहकारी मन्त्रालय, नीति तथा योजना आयोग, भाषा आयोग |
|
४. |
तयारी र सक्षमता विकास (Preparation and Capacity Enhancement) |
क) कर्मचारी तथा शिक्षकको सेवा प्रवेश र सेवाकालीन तालिम पाठ्यक्रम परिर्माजन गरी सरकारी कामकाजको भाषा समावेश र प्रशिक्षण अनिवार्य गर्ने |
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रदेश सुशासन केन्द्र,प्रदेश शिक्षक तालिम केन्द्र, विश्वविद्यालय र क्याम्पसहरू, स्थानीय तहहरू (११९)
|
कर्मचारी तथा शिक्षक तालिम पाठ्यक्रम परिमार्जन र Official को समावेश
|
आ.व.२०८०।८१ देखि |
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्राल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन र सहकारी मन्त्रालय, स्थानीय तह |
नेपाल सरकार, प्रदेश सरकार, भाषा आयोग र अन्य आयोगहरू |
|
|
ख) भाषिक सङघ संस्थाहरूसँग सहकार्य र अभिमुखीकण |
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भाषा आयोग र अन्य आयोगहरू |
कार्यक्रमगत सहकार्य, अभिमुखीकरण कार्यशाला |
आ.व.२०८०।८१ देखि |
संस्कृति मन्त्राल संस्कृति, पर्यटन र सहकारी मन्त्रालय,भाषा आयोग र अन्य आयोगहरू |
नेपाल सरकार, प्रदेश सरकार, संसदीय समितिहरू, राष्ट्रिय योजना र प्रदेश नीति तथा योजना आयोग |
|
ग) सरकारी कामकाजको भाषाको संरचनात्मक विकास (शब्दकोश, व्याकरण, लिपि, प्रविधीकरण)
|
नेपाल प्रज्ञा प्रतिष्ठान, प्रदेश प्रज्ञा प्रतिष्ठान, भाषिक सङ्घसंस्थाहरू |
भाषाको संरचना विकास गर्ने, भाषाको मानक वा स्वीकार्य स्वरूप सिफारिस गर्ने |
आ.व.२०८०।८१ देखि |
नेपाल प्रज्ञा प्रतिष्ठान, प्रदेश प्रज्ञा प्रतिष्ठान, भाषिक सङ्घसंस्थाहरू |
भाषा आयोग र अन्य आयोहरू, जातिगत महासङ्घहरू |
|
५. |
अनुगमन, मूल्याङकन र पृष्ठपोषण |
अध्ययन तथा अनुसन्धान र कार्यान्वयन तथा स्थलगत अनुगमन, मूल्याङकन एवम् पृष्ठपोषण
|
स्थलगत अनुगमन, मूल्याङकन, अध्ययन–अनुसन्धान र पृष्ठपोषण |
संस्कृति, पर्यटन र सहकारी मन्त्रालय, जिसस, भाषा आयोग |
स्थलगत अध्ययन, Third party Monitoring, |
आ.व.२०८०।८१ दोस्रो त्रैमासिक (कार्तक–पुस) |
भाषिक सङ्घ,संस्थाहरू बामगती प्रदेश सरकार, नीति तथा योजना आयोग, सङघीय आयोगहरू |