भाषा नरहे देश रहँदैन
भाषा नरहे देश रहँदैन
डा. लवदेव अवस्थी भाषा आयोगका अध्यक्ष हुनुहुन्छ। नेपाल सरकारका सचिव समेत भई सक्नुभएका डा. अवस्थीले डेनमार्कबाट बहुभाषिक शिक्षामा विद्यावारिधि गर्नुभएको ह।उहाँ नेपालका प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्यापनका साथै शोध…