कोरोनाका ७४३ नयाँ सङ्क्रमितको पुष्टि, कुल ३२ हजार ६७८
काठमाडौँ, भदौ ८ गते । नेपालमा कोरोनाभाइरसका ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७४३ जना नयाँ सङ्क्रमित पुष्टि भएको जनाएको छ ।
मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो…