टिका लगाएको भरमा नेकपा प्रबेशको झुट्टा आरोप
बझाङ । टिका लगाएको भरमा नेकपामा प्रबेश गरेको झुटा प्रचार गरि आफ्नो चरित्र हत्या गरेको भन्दै पुर्व गाबिस अध्यक्ष डम्मर बहादुर रोकायाले आपत्ती जनाएका छन् । मंगलबार प्रतिनिधी सभा सदस्य भैरब बहादुर सिंह लगायतका नेताहरु संग टिका लगाएर नेपाली…