अविरल साहित्य समाज, खानीखोला काभ्रेपलाञ्चोक
अविरल साहित्य समाज, खानीखोला
डा. लोक बहादुर लोप्चन
परिचय
फलामेटारमा वि.सं. २०५१ सालमा फलामेटर पुस्तकालय स्थापना भएको थियो । यसको परिकल्पना लोक बहादुर लोप्चनले गर्नुभएको थियो । उनले अकलबहादुर थिङसँग पहिलो पटक कुराकानीको क्रममा…