लोप हुनै लागेको तिलुङ भाषा, बाँच्ने झिनो आशा (स्थलगत रिपोर्ट)
लोप हुनै लागेको तिलुङ भाषा, बाँच्ने झिनो आशा (स्थलगत रिपोर्ट)
१.परिचय
भाषा आयोगबाट आ.व.२०७५/७६ बाट लोपोन्मुख तिलुङ भाषाको संरक्षणको लागि हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मीटारमा तिलुङ भाषा कक्षा सञ्चालनको थालनी गरिएको थियो।…