२४ घण्टामा तीन महिलासहित १२ काेराेना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । पाल्पा, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा, लिलतपुर र गोरखामा गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा तीनजना…

बझाङमा थप २६ जनामा कोरोना पुष्टि , समुदायमा कोरोना छिरेको आशंका ,

बझाङ । बझाङमा थप २६ जनामा कोरोना पुष्टि भएका छन् । शनिबाबर डडेल्धुरा स्थित डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका थप २६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । यो संगै बझाङमा कोरोना संक्रमितको…

मिनेश अबिरलको कबिता , पढ्दा पढ्दै आँशु झर्यो

पढ्दा पढ्दै आँसु झर्छ-- ~ मान्छे तिम्रोमा पनि आए.. मेरो मा पनि आए।फरक यति थियो तिमिलाइ रातो सारी लिएर आए मलाई पहेलो पिताम्बर लिएर आए !!! ~ तिमी पनि पहिरियौ मलाई पनि पहिराए । फरक यति थियो । तिमी रातो बेहुली कपडामा पहिरियौ। मलाई पहेंलो…

५ बर्ष देखि अलपत्र बझाङको ईमिल्दारको झोलुङगे पुलको काम सुरु

बझाङ। पाँच बर्ष देखी अलपत्र अवस्थामा रहेको बझाङ जिल्लाकै विकट साईपाल गाँउपालिकाको ईमिल्दारको झोलुङ्गे पुलको काम सुचारु भएको छ । एक हप्ता अघि मात्रै हेलिकप्टर मार्फत झोलुङगे पुलको सामान ढुवानी भएपछि पुल को काम अघि बढेको हो । जिल्लाको दुर्गम…

यार्साले बदल्यो दलितको जनजिवन, खरले छाएको छानो पक्की

बझाङ। खरले छाएका स–सना घरहरु । अस्त ब्यस्त बसाई बसाई । जताजतै फोहोरै फोहोर आज कुरा आज भन्दा दश बर्ष अगाडी हो । सुर्मा गाउँपालिका ३ गैरीगाउँमा बसोबास गर्दै आएका दलित समुदायको जिबनशैली परिबर्तन भएको घेरै भएको छैन् । आजभोली झट्टै हेर्दा यो…

बझाङमा कालोबजारी फस्टाउदै ः सरोकारबाला बेखबर

बझाङ, जिल्लामा कोरोना भाईरसको सन्त्रास अहिले पनी कायमै रहेको छ । दिनानु दिन कोरोनाको संक्रमण फैली रहेको अवस्थामा यहाँका केही ब्यापारीहरुले मास्कमा भने कालोकजारी गरेको पाईएको छ । एन ९५मास्कको कसैले १५० मा विक्री गर्ने गरेका छन् भने कसैले…

काँग्रेसद्वारा किसानको अनुदान दुरुपयोगमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग

काठमाडौं । प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले किसानको नाममा आएको अनुदान रकम दुरुपयोगमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गरेको छ । काँग्रेसद्वारा गठित कृषि तथा पशुपन्छी विकास मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले विहीबार…

सेनाका एक दर्जन महासेनानीको सरुवा, यस्ता छन् मन्त्रिपरिषद् निर्णय

काठमाडौँ । सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । साथै महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीको सरुवा गरिएको छ । नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी…

शक्ती र सत्ताको प्रभाबमा बझाङ प्रहरीः काग्रेस नेता भण्डारीलाई अभद्र ब्यवहार गर्ने लाई प्रक्राउ गरेन्

बझाङ । नेपाली काग्रेस बझाङका पुर्व पाटी सभापती सत्यराज भण्डारीलाई मदिरा सेवन गरि अभद्र ब्यवहार गर्ने थलारा गाउँपालिकाका दंगाजीका रबि खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छैन् । नेपाल तरुण दलको कार्यक्रमलाई सम्बोधन गर्न थलारा गाउँपालिका २…

बझाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

बझाङ। जिल्लामा थप एक जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ । बिहिबार डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा संक्रमण पुष्टि हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ की एक २१ वर्षीय युवती रहेकी जिल्ला अस्पातालले जनाएको छ । योसँगै बझाङमा कोरोना…