चैनपरका एक मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भए संगै सदरमुकाममा त्रास
बझाङको सदरमुकाम चैनपुरमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि सदरमुकाम चैनपुरमा त्रास बढेको छ ।
मंगलबार डडेल्धुरा अस्पतालमा भएको परिक्षणमा चैनपुरको एक मेडीकलमा कार्यरत स्वास्थ्यकर्मिमा संक्रमण पुष्टि भएको जिल्ला…