आज दुईपटक चरबेला, यस्तो छ समग्रमा दिन
आजको पञ्चांग
आज मिति २०७७ भाद्र १९ गते शुक्रबार, इस्वीसंवत सेप्टेम्बर ३ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार…