भर्चुअल पद्धति मार्फत नेपाली काग्रेस खप्तडछान्ना द्वारा बीपी जयन्ती मनायो
बझाङ । नेपाली कांग्रेस खप्तडछान्नाले जननायक बीपी कोइरालाको १०७औं जन्मजयन्ती भर्चुअल पद्धति जुम मिटिङ मार्फत सम्पन्न गरेको छ । बीपी जयन्तीको अवसरममा आयोजित कार्यक्रममा “नेपाली कांग्रेस खप्तडछान्नाको वर्तमान स्थिती र भोलिको कार्यदिशा“ बिसयमा…