ने.बि.संघ बाजुराले मनायो १०७ औ बिपी जयन्ती
बाजुरा । नेपाल विद्यार्थी संघ बाजुरा द्वारा आयोजित " वर्तमान परिवेशमा बिपि बिचारको सान्दर्भिकता" बिचार गोष्ठी सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता, पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज…