नेकपामा अब प्रचण्ड कार्यकारी अध्यक्ष, चैतमा महाधिवेशन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास…

बझाङमा आईपुग्यो पिसिआर मेसिन , एक साता भित्रै नमुना परिक्षण गरिने

बझाङ । लामो समयको जिल्ला स्वास्थ्य कार्यालयमा पिसिआर मेसिन भित्रिए पछि एक साता भित्र नमुना परिक्षण गरिने भएको छ । गए जेठ महिनामा बझाङका १२ वटै स्थानीय तह र जिल्ला समन्वय समितिले आर्थिक जुटाए पछि पिसिआर मेसिन खरिद गर्ने निर्णय गरिएको थियो ।…

विद्यालय र विद्यार्थीलाई नि:शुल्क इन्टरनेट उपलब्ध गराउने शिक्षा मन्त्रालयको तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि विद्यार्थीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको छ। ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ हालै जारी गरेको मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा…

सरकार र दलप्रति चुलिदो वितृष्णा

केही वर्षयता गाउँ तथा शहरका चिया चौतारीमा संघीयता नेपालले धान्दैन भन्ने चर्चाको बिषय बनिरहदा, अर्कोतिर देश डुबोस या संघीयता असफल होस् तर म र मेरो गुट कदापि हार्नु हुन्न, आफूमात्र राष्ट्रबादी रहेको कोरियोग्राफीकल जिनगोईजम जस्ता मानसिकता र…

कम्युनिस्ट कुण्ठा र फोटो भाईरल

मूर्ख भनेको त्यो हो ,जसलाई साचो कुरा थाहा छ र पनि झुठमा बिश्वास गर्छ । जिबनमा कठिनाई हामिलाई बर्बाद गर्नका लागि आउदैन । यो त हामि भित्र लुकेको शक्ति र सामर्थ्य प्रदर्शन गराउन आउन्छ। जहाँ सत्यको मुख थुनिन्छ त्यहाँ मिथ्याको थुतुनो खुल्छ । (…

सुदूरपश्चिममा पनि असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने तयारी

धनगढी : आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला सुदूरपश्चिमका यातायात व्यवसायीले भने असोज १ गतेदेखि…

अनलाइन कक्षाको शुल्क लिन बोर्डिङ स्कुललाई सरकारको अनुमति

काठमाडौं । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा…

ने.बि.संघ बाजुराले मनायो १०७ औ बिपी जयन्ती

बाजुरा । नेपाल विद्यार्थी संघ बाजुरा द्वारा आयोजित " वर्तमान परिवेशमा बिपि बिचारको सान्दर्भिकता" बिचार गोष्ठी सदरमुकाम  मार्तडीमा सम्पन्न भएको छ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता, पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज…

बढ्दो आत्महत्या, राज्य कति जिम्मेवार ?

काठमाडौं । बिहीबार विश्व आत्महत्या रोकथाम दिवस । नेपालमा पनि सचेतनाका लागि विभिन्न सन्देश दिँदै यो दिवस मनाइँदै छ । कोरोना भाइरसको महामारीका कारण यो दिवस औपचारिकतामै सीमित हुने भएको छ । तर नेपालमा पछिल्लो समय आत्महत्याको दर भने बढ्दो रहेको…

बिपी कोइराला युवा नेतित्व विकास मञ्चको गठन , अध्यक्षमा खड्का

बझाङ ः १०७ औ बिपी जन्म जयन्तिको अवसर पारेर बझाङमा बिपी कोइराला युवा नेतित्व विकास मञ्च जिल्ला कार्य समितिको गठन गरिएको छ । जसको अध्यक्षमा खगेन्द्र खड्का, उपाअध्यक्षमा दिनेश साउद , महिला उपाअध्यक्षमा सिता खड्का, सचिवमा सिद्धराज जोशी ,…