प्रेस विज्ञप्ति इन्टेग्रिटी आइकन नेपाल २०२४ सार्वजनिक
प्रेस विज्ञप्ति
इन्टेग्रिटी आइकन नेपाल २०२४ सार्वजनिक
एकाउन्टविलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणमा छनोट भएका पाँच जना इन्टेग्रिटी आइकनको नाम सार्वजनिक भएको छ। यस वर्ष इन्टेग्रिटी आइकन…