भाषा आयोगले सिफारिस गर्यो १५ भाषासहित थप २६ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा
भाषा आयोगले सिफारिस गर्यो १५ भाषासहित थप २६ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा
काठमाडौँ २०७८ साल भदौ २१ गते ।
नेपालको संविधान २०७२ को धारा २८७ अनुसार वि.सं.२०७३ साल भदौ २३ गते गठित भाषा आयोगले यही भदौ २३ गते ५ वर्ष…