लिम्बुवान र ताम्सालिङ प्रदेश: कति सार्थक कति आलाङकारिक ?
लिम्बुवान र ताम्सालिङ प्रदेश: कति सार्थक कति आलाङकारिक ?
डा.लोकबहादुर लोप्चन
पृष्ठभूमि
सङ्घीय शासकीय व्यवस्थामा पहिचानसहितको प्रदेशगत नामकरणको आशा र अपेक्षा राख्नु कदापि नाजायज थिएन।विश्वकै ठुला प्रजातान्त्रिक मुलुक भारतका कैयन…